“भुल भए माफ गर”अंशु गीति एल्वम सार्वजनिक

शनिबार, फाल्गुन १२, २०७४

loading...


काठमाडौं। भर्खरै मात्रामा बजारमा आएको गितकार डिल्ली चन्दको शब्दमा रहेको नयाँ भुल भए माफ गर अंशु गीति एल्बमको आधुनिक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । त्रिकोणात्मक प्रेम तथा यलभ कष्मभ यिखभ कतयचथ मा आधारित शब्दमा रहेको उक्त गित पछिल्लो समयमा अन्जु पन्तको जिवन सङ्ग मेल खाने भएको हुदा उक्त गित रेकर्डिङ गर्दा उनि भाबुक भएकी थिईन् ।

निकै चर्चामा रहेको अहिले का चर्चित युवा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा भने प्रस्तुतकर्ता मुना चन्द रहेकी छिन् भने मिक्सिङ्ग मास्टरिङ्ग साजन शाह ले गरेका छ्न ।
अप्सन मिडिया एन्ड इन्टरटेन्मेन्ट द्वारा बजार ब्यबस्थापन गरिएको म्युजिक भिडियोमा निर्देशन प्रकाश धितालको निर्देशन, उत्सब दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । त्यसैगरी रबि सिंह जुना सुन्दास र सुमि घिमिरेले अभिनय गरेका छ्न् ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank