अन्जु पन्तको स्वरमा विनुको दमदार अभिनय

आइतवार, बैशाख १६, २०७५

loading...


काठमाडौँ । गायिका अन्जु पन्तको स्वर रहेको ‘धर्तीमा आएँ एक्लै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रंगमञ्च र नृत्य दुवै विधामा सशक्त मोडल विनु शाक्य, सनम कठायत लगायतको अभिनय रहेको छ ।

बसन्त लम्सालको शब्द तथा संगीत रहेको उक्त भिडियोमा विकास घले गुरूङको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईँको छायाङ्कन रहेको छ ।

99 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank