अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” गीतको म्युजिक भिडियो सार्वजनिक

सोमवार, बैशाख १०, २०७५

loading...


काठमाडाै‌ । संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको “कता कता हराए जस्तो लाग्छ” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अपोस्टल रेकडिङ स्टुडियोमा रेकड गरिएको उक्त गितमा एक प्रेमीकाले प्रेमीकालार्इ आफ्नो माया अर्पण गरेकी छिन् । रोम तामाङ्गको शब्द, संगित र एरेन्ज रहेको उक्त गितको म्युजिक भिडियाकोे अनिल शाहले छायाङकन गरेका छन्भने सम्पादन किशोर सुवेदीले र निर्देशन जय चापागाईले गरेका हुन् ।

 

 

254 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank