बलिउड महानायक अमिताभलाई ठुलो झट्काः कसरी डुब्यो ६ सय ४० करोड ?

बिहिबार, पुस १३, २०७४

loading...


बलिउडका महानायक अमिताभ बच्चनलाई एक झट्का लागेको छ । बिग बीलाई करोडौको घाटा लागेको छ । उनलाई करिब ६ सय ४० करोडको घाटा भएको छ । हालै बिटक्वाइन आएर तीव्ररुपमा बिग बीले ६ सय ४० करोड कमाएका थिए ।

तर भर्चुअल करेन्सीमा गिरावट आउनाले कमाको भन्दा कम समयमा उनको पुरै रकम डुबेर उनलाई घाटा भएको छ । बिटक्वाइनमा लगानी गर्ने अमिताभ बच्चन भारतको पहिलो ठुला व्यक्ति थिए । बिटक्वाइनको क्रिप्टोकरेन्सी २० हजार डलरबाट १५ हजारमा झरेको छ ।

उनले ३÷४ वर्ष पहिलो यस क्रिप्टोकरेन्सीमा थोरै लगानी गरेका थिए । बिग बीले हैदराबादको स्टैमपीड क्यापिटल मार्फत यसको अप्रत्यक्ष कारोबार गरेका थिए । यो कम्पनीले करिव ९ सेकेन्डमा करोडौको लेनदेन गर्ने गर्दछ । कम्पनीले अमिताभलाई ईन्डिभिजुअल नन प्रमोटर शेयर होल्डर बताएका छन् । पछिलो समयमा नै बिग बीको यस कम्पनीमा २।३८ शेयर थियो ।

कम्पनीमा बिग बीको हिस्सेदारी जून, २०१४ देखि रहेको थिय तर लगानी राशि बदलिदै गर्दछ । स्टैमपीड क्यापिटल अमेरिकी कम्पनी लांगफिन कोर्पोरेशनको सहयोगी हो । स्टैमपीडको लांगफिनमा ३७।१४ प्रतिशत हिस्सा रहेको छ र स्टैमपीडमा अमिताभको २।३८ प्रतिशत हिस्सा रहेको छ ।

एजेन्सी

424 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank