गीतकार अम्बिका गुरुङको “मैले फूल भनेर रोपिदिए” बोलको गीत बजारमा(भिडियोसहित)

आइतवार, असार १८, २०७४

loading...


गीतकार अम्बिका गुरुङको “मैले फूल भनेर रोपिदिए” बोलको गीत बजारमा आएको छ । गायिका रीमा गुरुङ होडाको आवाजमा सजिएको गीतमा प्रकाश लेप्चाले संगीत भरेका छन । गीतकार अम्बिका गुरुङको बारेमा भन्नु पर्दा उहाले ५० भन्दा बढी गीतहरु लेखी सख्नु भएको छ । गीतसंगीत मात्र नभएर उहा कविता अनि कथाहरु पनि लेख्ने गर्नु हुन्छ ।

उहाको अझै १३ वटा भन्दा बढी गीत बजारमा आउने क्रममा रहेका छन । हालै मात्र बजारमा आएको “मैले फूल भनेर रोपिदिए” बोलको गीतको भिडियो अनिश कुमार छेत्रीले गरेका छन भने सम्पादन अनन्त घिमिरेले गरेका छन । भिडियोमा नायक राज बल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय देख्न सकिने छ । गीतको भिडियो सुटिङ अमेरिकाको बिभिन्न शहरमा गरिएको छ ।

790 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank