माया विश्वास हो, कसैका लागि केयर पनिः मोडल एलिना

मङ्लबार, चैत्र २०, २०७४

loading...


एलिना कार्की पढाइका साथै कलाकारितामा भविश्य खोज्दैछिन् । केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी एलिनालाई याक्टिङको ठूलो शोख छ । सानैदेखि कलाकारितामा रुची भएकी एलिनालाई फेशन शो असाध्यै मनपर्छ । उनलाई सिम्पल ड्रेस नै मनपर्छ । अनि हल्काहल्का कोरियन टाइपको पनि मनपर्छ ।

याक्सन र लभस्टोरी फिल्म उनलाई मनपर्छ । उनलाई नायक अनमोल केही र नायिका सामाग्री राज्यलक्ष्मी शाह सवैभन्दा बढी मनपर्छ । उनलाई रोल अनुसार सिम्पल पनि सेक्सी हुने उनको बुझाइ छ । उनी मायालाई विश्वास र कसैको लागि केयर गर्ने विषयको रुपमा अर्थाएकी छिन् । उनी भन्छिन् ‘सानो बच्चाको होस या आफ्नो आमाबुबा वा साथी वा लभरकै किन नहोस विश्वासमा नै अडेको हुन्छ ।’

251 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank