चलचित्र काँचुली को दोस्रो गीत  मुस्काएर अलि अलि सार्वजनिक

आइतवार, साउन ५, २०७६

loading...


काठमाडौ‌ ।बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राई को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत  मुस्काएर अलि अलि सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा निमार्ण गरिएको चलचित्रमा

जीवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको गीत र संगीत रहेको छ ।

गीतमा रबिन श्री र अस्मि लाई चलचित्रमा डेब्यु गरिएको छ । जिवनका रोमान्चिक पल हरु लाई समेटर तयार गरिएको छ । राजन महर्जन को कोरियोग्राफिमा सुशील डाँगी को छायांकन ,बिश्वास भण्डारी को सम्पादन ,नृत्य राजन महर्जन रहेको छ । साउन २४ गते रिलिज हुने काचुलिका बितरक तिरुपती पिक्चर्सले वित्तहरण गर्ने भएको छ ।

यस्ताे छ भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata