चर्चित गायक माथेमाको अजम्बरी माया सार्बजनिक भिडीयोसहित

बुधबार, साउन ९, २०७५

loading...


न्युयोर्क ।
अमेरिकाको न्युयोर्क मा लामो समय देखि बस्दै आएका चर्चित गायक हरिश माथेमाको अजम्बरी माया नामक गीत सार्बजनिक भएको छ । उनले उक्त नया गीत जुलाई २४ तारिख मा सार्बजनिक गरेका छन ।

गीतमा गायक माथेमा स्वयम्ले अभिनय गरि गिटार बजाएर गीत गएको अभिनय गरि रहेका छन् । उक्त गीतको निर्देशक सानटना रेकर्डडिंग निर्मल होडा तथा दिपेश प्रधान ले गरेका छन । प्राबिधिक सहयोग प्रज्वल बज्रचार्यको रहेको छ भने गीत तथा गीत रचयिता ड्यानिएल कर्थक दानु रहेका छन् ।

भिडीयो पनि हेर्नुहोस ।

267 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank