कमल थापा मगरको अहिलेकी ठिटीहरु गीतको भिडियो सार्वजनिक

शुक्रबार, असार ८, २०७५

loading...


कमल थापा मगरको स्वर, शब्द तथा संगीत रहेको लोकपप गीत सार्वजनिक भएको छ । अहिलेको ठिटीहरु बोलको गीतमा सुन्दर लामाको एरेन्जमेन्ट रहेको छ ।

स्वरलिपी रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् । चर्चित मोडल करिष्मा ढकाल र गायक स्वयं कमल थापा मगरको अभिनय रहेको भिडियोमा शुरेस श्रेष्ठको छायांकन र दिपक विष्टको सम्पादन रहेको छ ।

यस्ताे छ भिडियाे:

82 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank