अहान सेट्टी बलिउड फिल्ममा प्रवेश गर्दै

शुक्रबार, कार्तिक ३०, २०७५

loading...


मुम्बई । भारतीय चर्चित नायक सुनिल सेट्टीको सुपुत्र अहान सेट्टी बलिउड प्रवेश गर्न तयार रहेको जनाइएको छ । फिल्म निर्देशक मिलन लुथरियाद्वारा निर्देशित आर एक्स १०० रिमेकमा देखिने भएका छन् ।

तेलगु हिट फिल्म आरएक्स १०० लाई हिन्दी रिमेक बनाउँदै अहान सेट्टीकाे वलिउड डेब्यु आम युवायुवतीको चासो बन्दैछ । द डर्टी पिक्चर, वान्स अपन ए टाइम इन मुम्बई, कच्चे धागे र वादशाह जस्ता हिट फिल्मको निर्देशन गरेका निर्देशक मिलन लुथरियाले अहान प्रति ठुलो न्याय गर्ने बताएका छन् ।

169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank