यसरि मनाउँदै छिन प्रियंका चोपडा होलिडे

आइतवार, साउन १२, २०७६

loading...


एजेन्सी । बलिउड एक्ट्रेस प्रियंका चोपडा र अमेरिकन सिंगर निक जोनासको जोडीलाई सबले मन पराउँदै आइरहेका छन् ।पछिल्लो दिनहरुमा यस जोडी फ्लोरिडाको मियामी शहरमा आफ्नो छुट्टी मनाइरहेका छन् ।

आफ्नो यस छुट्टीको कयौं फोटोहरु ‘देसी गर्ल’ले आफ्नो इन्स्टाग्राम एकाउन्टमा अपलोड गर्दै आएकी छन् । यस्तैमा यस दम्पतिको एक रोमान्टिक फोटोले सोसियल मिडियामा तहल्का मच्चाईरहेको छ ।

View this post on Instagram

My 💓

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

यस फोटोमा निक जोनास पिंक ड्रेसमा सजिएकी प्रियंकालाई अँगालीरहेका देखिन्छन् । उनको हातमा बिडी पनि देखिएको छ । समुन्द्री किनारमा खिचिएको उक्त फोटोले सोसियल मिडियामा आगो लगाएको छ । २८ लाख मानिसहरुले उक्त पोस्ट लाइक गरिसकेका छन् ।

प्रियंका चोपडा र निक जोनासले १ डिसेम्बर २०१८ मा विवाह गरेका थिए ।  यस दम्पतिको वैवाहिक जीवन सुखद साथ बितिरहेको बताइन्छ ।

View this post on Instagram

And forever starts now… ❤️ @nickjonas

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata