आयुष्मान खुराना, विक्की कौशल र अक्षय कुमार

मङ्लबार, पुस ८, २०७६

loading...


एजेन्सी । बलिउड सीताराहरूलाई सोमबार भारतको राजधानी दिल्लीमा ६६ औं राष्ट्रिय फिल्म पुरस्कार समारोह  (National Film Awards 2019) पुरष्कृत गरियो । भारतीय सिनेमामा उनीहरूले देखाएको अमूल्य योगदान र उनीहरूको कलाको उत्कृष्टतालाई हेरेर उक्त सम्मान प्रदान गरिएको थियो।

अभिनेता आयुष्मान खुरानाले फिल्म अन्धाधुनको लागि पहिलोपटक सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरे ! आयुष्मानले उक्त समारोहको एउटा सानो भिडियो इन्स्टाग्राममा राखेका छन् ।जहाँ उनी उपराष्ट्रपति वैंकेया नयाडूको हातबाट पुरस्कार ग्रहण गरिरहेको देख्न सकिन्छ ।

आयुष्मानले उक्त पुरस्कार अभिनेता विक्की कौशलको साथ् साझा गरेका छन्। अभिनेता कौशलले ‘उरी : द सर्जिकल स्ट्राइक (Uri: The Surgical Strike)’को लागि पुरस्कार प्रदान गरेका थिए ।

फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक (Uri: The Surgical Strike)’ले फिल्मकार आदित्य धर को सर्वश्रेष्ठ निर्देशक तथा शाश्वत सचदेव को सर्वश्रेष्ठ संगीत निर्देशन (बैकग्राउंड म्यूजिक) का राष्ट्रीय पुरस्कार दिलाएको छ ।

निर्देशक अमित शर्मा की फिल्म ‘बधाई हो (Badhai Ho)’ को ‘सर्वश्रेष्ठ मनोरंजक फिल्म’को  राष्ट्रीय पुरस्कार मिलेको छ ।  मशहूर फिल्म निर्माता संजय लीला भंसाली की फिल्म ‘पद्मावत’ को सर्वश्रेष्ठ संगीत निर्देशन तथा सर्वश्रेष्ठ कोरियोग्राफी कोसाथ सम्मानित  गरिएको छ ।

View this post on Instagram

Smile 🥰🥰❤ @akshaykumar & @ayushmannk . . . . . . . . . . . . . . . ———————————————————– Follow for more @abhi_akkian_khiladi_ 🌠🌠🌠🌠🇮🇳 —–;—————————————————— . . . . . . . . . . . . . . . . . . . . #akshaykumar #akshaykumarfans #akshay #akshaykumarfans #aksharahaasan #akshaykhanna #akshaydhawan #akshaykumarfc #akshaykamal #akshaykumar #abhiakkiankhiladi #akhalteke#aliabhatt #shraddhakapoor #armalife #badshah#sonamkapoor #priyankachopra #viratkohlifc #tapsee #vidyabalanhot #akshaykareena #kesari#missionmangal #housefull4 #katrinakaif #katrinakaiffans #priyankachopra #princessl0 #viral #tiktokmemes

A post shared by abhiakkiankhiladi💙 (@abhi_akkian_khiladi_) on

त्यस्तैगरी अभिनेता अक्षय कुमार (Akshay Kumar)लाई फिल्म ‘पेडमैन’ को लागि सम्मानित गरिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments