गायक भरत क्षेत्रीको पप गीत “आउन तिमी ” सार्वजनिक

बिहिबार, जेष्ठ १७, २०७५

loading...


काठमाडौं । गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” यूट्युवबाट सार्वजनिक भएको हो ।

शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । गीतको भिडियो काठमाडौको विभिन्न ठाउँमा छायांकन गरिएको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन् ।

गीतको शब्द, संगीत तथा एरेन्ज गणेश चौधरीले गरेका छन भने मिक्सिङ एवम मास्टरिङ प्रकाश केसी ले गरेका छन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन ।

यस्ताे छ भिडियाे

 

76 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank