आर्यन यता रम्दै

मङ्लबार, चैत्र १२, २०७५

loading...


एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका  चकलेटी नायक आर्यन सिग्देल बुबा बन्ने भएका छन् । वि.सं २०७१ साल वैशाख ६ गते सपना भण्डारीसँग उनको  प्रेम विवाह भएको थियो ।

पत्नी एवं भूतपूर्व ‘डाइहार्ट’ फ्यान भण्डारी ७ महिनाको गर्भवती छिन् । वैवाहिक जीवनको चार बिताइसकेका आर्याँन जोडी आफन्त, साथी-भाई र मिडियाबाट जुनियर सिग्देलको आगमनको प्रश्नले हैरान हुँदै  आएका थिए । अब प्रश्नको शृंखला टुंगिएको छ  ।
नवआगन्तुक जुनियर सिग्देलको स्वागत गर्न सिक्किमबाट उनी छिट्टै काठमाडौं फर्कदै छन् ।
हेर्नुहोस् केहि तस्बिरहरु; gffggh
ggg
ghghg
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata