आँचल भन्छिन् – ‘अरु केटीलाई बाल नदिने केटा मलाई मनपर्छ ।’

शुक्रबार, जेष्ठ ३१, २०७६

loading...


चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली सिने जगतको यात्रा आरम्भ गरेकी अभिनेत्री एवं मोडल आँचल शर्माले  शत्रु गते र जोनी जेन्टलम्यान, दाल भात तरकारी जस्ता लगातार हिट फिल्म दिइसकेकी छिन् ।

Aanchal Sharma को फोटो।सन् १९९५ मार्च १९ मा काठमाडौं जन्मिएकी आँचलको फ्यान फ्लोवीङ् राम्रो छ ।

Aanchal Sharma को फोटो।

फेसबुकमा एक लाख पाँच हजार भन्दा ज्यादा फ्यान फलोअर्स  बनाइसकेकी आँचलको इन्स्टाग्राम पनि दुई लाख ४६ हजार भन्दा बढी अनुयायीहरु रहेका छन्  ।

15578541_563182210544174_1244391400656411098_n

विभिन्न अन्तर्वार्ताहरुमा ह्यान्डसम्, गुडलुकिङ र अन्य केटीहरुलाई बाल नदिने खालको स्वभाव भएको  केटा आफूलाई मनपर्ने उनी बताउँदै आइरहेकी छिन् ।

57486349_1051405775055146_4765190683617132544_n

59517480_1062558913939832_1944840674293579776_n

ह्ह्ग

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata