आमिर खानले किने ५६ करोडको अफिस

बिहिबार, असार ५, २०७६

loading...


एजेन्सी । बलिवुड सुपरस्टार आमिर खानले मुम्बई स्थित आफ्नो निवास नजिकै ५६ करोड नेपाली मुल्य  बराबरको अफिस किनेका छन् ।

आमिरले ९ हजार स्क्वायर युनिट क्षेत्रको अफिसका लागि सो रकम खर्चेका हुन् ।  उनले सान्टा क्रूज क्षेत्रमा ३७ हजार ८ सय ५० रूपैयाँको दरले ४ युनिट अफिस किनेका हुन् । जसमध्ये ३ युनिट दोश्रो तल्लामा छन् भने चौथो युनिट तेश्रो तल्लामा छ । उनले त्यसबापत २.१ करोडको राजश्व सरकारलाई तिरेका छन् ।

सो अफिस उनले  ‘आमिर खान प्रोडक्सन प्राइभेट लिमिटेड’को नाममा किनेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata