आँचललाई पाउन गुणराज र राजेशको निवेदन हेर्नुहोस भिडीयो सहित ।

शुक्रबार, असार २२, २०७५

loading...


काठमाडौँ ।
चर्चित गायक तथा मोडल गुणराज श्रेष्ठको निवेदन बोलको गीत सार्वजनिक भएको छ । गुणराज श्रेष्ठ स्वयंमको स्वर रहेको गीतमा बि पाण्डेको शब्द , सुवास भुषालको संगीत साथै उदयराज पौडेलको संयोजन रहेको छ ।

भिडियोमा दुई व्यापारी युवा नायिका आँचललाई देखेपछि उनलाई प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छ ।

विकास सुवेदीको निर्देशन रहेको भिडियोमा चर्चित नायिका आँचलका साथमा गुणराज र राजेशको अभिनय रहेको छ ।

भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ भने अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

 भिडीयो हेर्नुहोस ।

706 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank