२.० को तुफानी सुरुवात

शुक्रबार, मंसिर १४, २०७५

loading...


मुम्बई । रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सन जस्ता स्टार कलाकारबाट अभिनित चलचित्र २.० ले बक्स अफिसमा राम्रो सुरुवात गर्न सफल भएको जनाएको छ ।
फिल्म एक्सपर्ट रमेश बालाले ट्वीट मार्फत जनाए अनुसार २.० ले पहिलो दिन २५ करोड भारु कमाएको छ ।

रजनीकान्त र अक्षय कुमारलेृ अभिनय गरेको २.० फिल्म जबरजस्त टेक्नोलोजी प्रयोग गरिएको छ । करिब ५०० करोड भारु लागतमा निर्माण गरिएको उक्त फिल्मले फिल्म शुरु हुनु भन्दा अघि नै करिब ३५० करोड कमाइ सकेको चर्चा गरिएको छ ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank