नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक

आइतवार, मंसिर २९, २०७६

loading...


काठमाडाै‌ । नेपाली कथानक चलचित्र ‘१२सत्ताईस’को१२सत्ताइ सगीत सार्वजनिक भएको छ।गीतमा दिपक आर.जे. र गिरिस खतिवडाको स्वर ,प्रकाश मल्लको शब्द र दिपक आर.जे. को संगीत रहेको छ।

लाइट कमेडीजनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भइसकेको छ।फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ।कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजीराना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ।

ह्याप्पी प्ल्यानेट फिल्म सरक मेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन।चलचित्रका सहनिर्माताको रुपमा गौतम शाहको लगानी छ।फिल्ममा अनि शस्यांगदेनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियो ग्राफी रहेको छ।चलचित्र माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

हेर्नुहाेस १२ सत्ताइस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments