सुन्दरता र अभिनयबाटै चर्चा बटुलेकी अभिनेत्री- अनुष्का शर्मा

बिहिबार, भदौ १२, २०७६

loading...


बलिउड अभिनेत्री अनुष्का शर्मा चलचित्र निर्माता, पशु अधिकारकर्मी र व्यवसायी पनि हुन् । सन् २००८ आएको चलचित्र ‘रव ने बना दि जोडी’ अभिनेत्रा शाहरुख खानकोसँग उनले आफ्नो फिल्मी यात्रा शुरु गरेकी थिइन् ।

उनलाई  बलिउडमा मन नपराउने कोही छैन होला । उनी एक सफल अभिनेत्री  हुन् । उनले आफ्नो लोभ लाग्दो सुन्दरता र एकटिङ्गले बलिउडमा हङ्गामा मच्चाएकी  छिन् । उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल भएकी छिन् ।

उनले अभिनय गरेका चलचित्र (२०१०) मै ‘बदमाश कम्पनी’, ’ब्यान्ड बजा बारात’, (२०११)मा ‘पटियाला हाउस’,’लेडिज भर्सेस रिक्कि भाल’,(२०१२) ’जब तक है जान’, (२०१३)’मत्रु कि बिज्लीका मन्डोला’, (२०१४)’पिके’ र सन् २०१६ सुपर स्टार सलमान खानसँग ‘सुल्तान’मा देखिएकी थिइन् भने चलचित्र व्यापारिक हिसाबले सुपरहिट भइसकेको थियो । सन् २०१८ मा एल रायको चलचित्र ‘जिरो’ मा पनि देखिएकी थिइन् उनी ।

उनले दर्जनै चलचित्रमा अभिनय गरी सकेकी छिन् । उनी विविध कारणले चर्चामा आएकी हुन्छिन् कहिले क्रिकेटर विराट कोहलीसँग बिहेको कारण त कहिले उनको सुन्दरता र अभिनयले चर्चामा रहेकी हुन्छिन् ।

फोटो फिचर :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata