यसरी पोखियो मोडल सिर्जुको जवानी ‘फिगर कोकाकोला’मा

शुक्रबार, मंसिर १०, २०७३

loading...


गयिकाका रुपमा पहिचान बनाएकी सिर्जु अधिकारीले मोडलिङ पनि सुरु गरेकी छिन् । हट भावभङगीसहित स्टेजमा प्रस्तुत हुने उनको काइदा ‘फिगर कोकाकोला’ गीतको म्युजिक भिडियोमा छचल्किएको छ । पुष्ट शरिरकी सिर्जु स्टेज कार्यक्रमका लागि नेपालीहरु रहेका विभिन्न देशहरु पुगिसकेकी छिन् । आपनै शब्द तथा संगीतमा विक्रम चौहानले निर्देशन गरेको ‘फिगर कोकाकोला’मा आफ्नो जवानीलाई उनले भरपुर सदुपयोग गरेकी छिन् ।
उनले विकीनीमा भन्दा आफु टु पिसमै राम्रो देखिने बताईन ।

यस्ता छन् उनका केही हट तस्वीरहरु

1

 01

4

5

476 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank