छोटो मिनिस्कट सार्बजनिक (भिडियो सहित)

बुधबार, कार्तिक ८, २०७४

loading...


काठमाडौं । स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा उमेश राजकोटिको लोक दोहोरि गीत ” छोटो मिनिस्कट” सार्बजनिक भएको छ ।

आदेश थापा मगर, उमेश राजकोटि र पूर्णकला बिसिको स्वरमा रहेको रमाइलो डान्स गीत “छोटो मिनिस्कट” आजै मात्रै स्वाभिमान क्रियाशंको युटुब च्यानल देखि सार्बजनिक भएको हो ।

बिष्णु भट्टराईले निर्देशन सम्पादन गरेको भिडियोमा कुसुम, उमेश , जुन र जयनारायणको अभिनय देख्न सकिन्छ , सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा शिव छेत्री र सन्तोष शर्माले नृत्य निर्देशन गरेका छन ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन बुटवलको विभिन्न स्थानमा गरिएको छ ।
हेरौ सार्बजनिक भिडियो :

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv