एकै दिन १० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १२० पुग्यो



काठमाडौं । नेपालमा सोमबार एकै दिन १० जना कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप १० जनामा कोभिड(१९ भेटिएको जनाएको छ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० छ रहेको र उनीहरू कपिलवस्तुका भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments