जहाज दुर्घटना कसलाई दोष दिने अव ?

बुधबार, जेष्ठ २, २०७५

loading...


फेरि अर्को दुखद दुर्घटनाको खबरले स्तब्ध बनाएको छ हामी सबैलाइ । बर्सात यामको सुरुवाती मै यस्तो घटना ?
कसलाई दोष दिने अव ?
१. वायुयान सञ्चालक
२. निमायक निकाय
३. विमान चालक
४. मौसम
५. नेपालको भौगोलिक अवस्था
६. प्राविधिक त्रृटि

छ कसैसँग यसको उत्तर ? कसैले बुझाइ दिन सक्नुहुन्छ हामीलाई ?

कसैलाइ दोष दिन खोजेको होइन केवल हवाइ सुरक्षा नितिलाई बल्लियो बनाएर अघि बड्ने उपायको निकाश खोजेको मात्र । यसरी एकपछि अर्को दुर्घटना हुनु पछाडिको कारणहरु जसरी भए पनि निकाल्नैपर्छ र जिम्मेवारी पक्षहरूले यी प्रस्नहरुलार्इ सम्बोधन गर्नैपर्छ ।

मृत आत्माहरुको चिर शान्तिको कामना गर्दछौँ ।
दोहामा भएका हामी सम्पूर्ण उडान टोली (ने बा नि.)

454 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank