डा. केसीको आन्दोलनमा कांग्रेस पस्यो, अब विनास असम्भावी

शनिबार, साउन ५, २०७५

loading...

- टिएम केसी



मेरो देशमा सबै जना अनपढ जनता बस्दा रहेछन् । राम्रो नेता हामीले चिन्न सकेनौँ, त्यसमा मलाई दुःख लाग्यो । हामी घर, जग्गा, गाडी, कमधेरै जोड्छौँ तर सरकारलाई ट्याक्स तिर्दैनौँ ।

लुकिलुकि घुस दिन्छौँ, लुकिलुकि विदेश जान्छौँ । तर हामी आशा ठूलो नेपालबाट खोज्छौँ । घर बनाउछौँ, फोहोर जथाभावी जानी राख्दिन्छौ, बाटो मिचीमिची आफ्नो घर बनाउछौँँ ।

म नेपालमा हुँदा तेरो घरमा कांग्रेस पसोस भन्थे । डाक्टर केसीको आन्दोलनमा कांग्रेस पसिहाले । जहाँ कांग्रेस पस्छ्न त्यहाँ विनास असंम्भावी ।
कांग्रेस त डुबे, अब डाक्टर केसीलाई डुबाउने कांग्रेसको नाटक मंचन भइरहेको छ । डा. केसीको निस्वार्थ सत्याग्रहमा राजनीतिक दलहरुले स्वार्थका लागि राजनीति गर्दैछन् ।

लोभ गरि । अनि ठूलो पानी पर्छ, बाढी आउछ, त्यो दोष सवै फेरि नेपाल सरकारलाई दिन्छौँ । ए मेरा नेपाली जनता हो अव त सब फेरि नेपाल सरकार लाई दोस दिन्छै,ए मेरा नेपाली जनता हो अब त बुझ्ने कोसिस गर ।

कुनै ठाँउ छैन पानी पर्‍यो भने जानी । अनि पानी घर भित्र नभरिएर कहाँ जान्छ ? बाटोमा पानी भरिएर पोखरी नबने के बन्छ ? धन्न माछा खेती भएन ।।

यस्तै हो भने एकदिन तिमीहरु अरुको गुलामी गर्नुपर्ने छ । हामी नै ट्याक्स तिर्दैनौ भने कर तिर्दैनौ भने फ्रि को सुविधा कसरी माग्न सक्छौँ नेपाल सरकारसँग ?

कति लाज नभएको हामीलाई अरु देशले कति भिक दियोस नेपाललाई गरिब भनी भनी । अहिले नेपालमा राम्रो नाम बनाउदै गरेको सरकारलाई किन हटाउन खोज्दै छौ राजालार्इ जसरी ? मेरो यो कुराले तपाईहरुको मन छोयो भने गाली माया दुबै मेरो लागि ठिक छ तर बिन्ती यस्तो एकअर्कामा नलड्नुस हामी बदलिऔँ, हाम्रो देश खुःसीको साथ अघि बढछ ।

हाल अष्ट्रेलियामा रहेकी केसी गायिका हुन् ।
उनको भिडियो यस्तो छ

1008 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank