मधेसी हु, मधेशवादी हैन

loading...

मङ्लबार, पुस ५, २०७३



मलाई नेपाल भित्र अट्ने मधेश चाहिन्छ, छिमेकीको राजदुतावास भित्र रचिने मधेश हैन। मधेसी हु, मधेशवादी हैन,…भो अझै असल प्रतिनिधित्वको ढोंग नगर।

– “संघियता नेपालको लागी बिकासको आधार हो” भन्दै संघियतामा जाने वातावरण बनाए तर यसको आधार बनाउदा बिकास भन्दा पनि राजनितिक स्वार्थ मात्र हेरियो।

– मधेसीले भारतको कुरा गरे “दलाली”, अरूले छिमेकीको दलाली गरे “राजनिती”?

– उपत्यकाको रैथाने जनजातिले छठ पर्वको उपलक्ष्यमा शुभ कामना व्यक्त गर्छन् र पनि हामी मध्ये कयौं यो समाजमा राजनीतिक परिभाषा खोज्न मैं ब्यस्त छौं।

– मधेसमा नेपाली करदाता पनि छन् र राष्ट्रियता पनि छ भन्ने पहाडले बुझिदिए आधा समस्या समाधान हुन्छ। बाँकी आधा, राजनितिज्ञले दुतावास धाउन छाडेपछि हुन्छ । मनिष झाको फेसबुकबाट

1517 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom