अचम्मको गाउँ : जहाँ प्लास्टिकको बोतलले बनाएका घर मात्र पाइन्छन

आइतवार, चैत्र ६, २०७३

loading...


घर भन्ने वितिक्कै हाम्रो दिमागमा ढुंगा वा इट्टाले बनेको हुनुपर्दछ भन्ने आउछ तर,अचम्मको कुरा पनामा नाम गरेका देशमा प्लाष्टिकको बोतलले घर निर्माण गरिंदैछ । यहाँ कुनै एउटा मात्र घर नभइ सिंगो गाउँ नै प्लास्टिकको बोतलले निर्माण गरिदैछ । पर्यावरणिय दृष्टिकोणले वातावरण विगार्ने भनिएको तत्व प्लास्टिकलाई यताउता मिल्काएर वातावरण प्रदुषित पार्नुभन्दा यसको उचित सदुपयोग गर्नु ठिक रहेको भन्दै यो कार्य सुरु गरिएको हो ।

2

यस गाउँको नाम नै प्लास्टिक बोतल भिलेज राखिएको छ । एउटा घर निर्माणका लागि करिव १४००० बोतल लाग्दछ । यस गाउँमा १२० प्लास्टिकका घर निर्माण गर्ने योजना भएको बताइएको छ । यसका साथै सामुदायिक केन्द्रहरु समेत प्लास्टिकले बनाउने बताइएको छ ।

879 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank