संसार हल्लाउने आतंकवादी संगठन आइएसलाई हल्लाईन दुुई युवतीले

बिहिबार, पुस ७, २०७३



इस्लामिक स्टेटको आतंक यतिबेला विश्वकालागि चुनौती बनेको छ। तर विश्वकालागि चुनौती बनेको आइएसकालागि  भने एक २३ वर्षीया युवती चुनौती बनेकी छन्। आतंकवादी संगठन आइएससँग युद्ध गर्न एक युवतीले हतियार उठाएपछि अहिले ती युवती आइएसकालागि टाउको दुखाएको विषय भएकी छन्।

निकै सुन्दरी युवती निकै बहादुर छन्। त्यही भएर उनी आफ्नो शहर डेनमार्कदेखि युद्धग्रस्त मुलुक सिरिया पुगिन् र धेरै आतंकवादीलाई मार्न सफल पनि भइन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको नाम जोआना पलानी हो भने उनको उमेर मात्र २३ वर्ष हो। यीनै २३ वर्षीया युवतीदेखि आत्तिएको आइएसले अहिले उनको टाउकाको मूल्य तोको छ।

जोआना पलानी इरानको डेनमार्क–कुर्दिस्तानकी हुन्। खाली युद्धका समयमा इराकमा बस्ने रमादीबाट जोआनाको जन्म भएको थियो। पछि उनको परिवारलाई इरानको डेनमार्कमा बस्ने अनुमति मिल्यो।

२०१४ मा आइएसआईका विरुद्ध लड्न उनी कुर्दिश रेभोल्युशनमा भर्ना हुन जोआनाले आफ्नो पढाइ छोड्दिन। उनले सिरियामा कुर्दिश पिपुल्स प्रोटेक्शन युनिट र इराकमा पेशमार्ग फोर्ससँग मिलेर आइए विरुद्ध लडेकी छन्।  आइएस जोआनदेखि यतिधेरै आत्तिएको उसले जोआनालाई मार्नेलाई दश लाख अमेरिकी डलर दिने घोषणासमेत गरेको छ।

562 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv