चौबिसै घण्टा भोक लाग्ने यो कस्तो रोग !

बिहिबार, साउन १९, २०७४

loading...


दक्षिण अफ्रिकी ३५ वर्षीया जोलाका १० वर्षीय छोरो क्याडेन बेन्जामिनको वजन ९० किलो ! तीन वर्षको उमेरमै ४० किलो भइसकेका । प्रायः सबैले बढीमा एकदिन तीन छाक खान्छन् तर म्पुमालान्गा निवासी क्याडेनले हरेक घण्टा खान्छन् । चिकित्सकका अनुसार ‘प्रेडर विल्ली सिन्ड्रोम’ रोगको कारण भोक लाग्ने गरेको हो । डा. स्टिभ बिकोका अनुसार उक्त रोग विश्वभरि २० हजारमा देखा परिसकेको छ । यो रोगको लक्षण भनेकै चौबिसै घण्टा भोक लाग्ने हो । जोला निर्धन छन् । छोरोलाई ख्वाइराख्न असक्षम । चौबीसै घण्टा केही न केही ख्वाइराख्नुपर्ने भएकाले काममा जान सकेकी छैनन् । जनआस्था पत्रिकाबाट

756 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank