शवयात्रामा सेक्सी नृत्य

आइतवार, माघ १६, २०७३

loading...

ताइवानका राजनीतिज्ञ तुङ सियाङको ७६ वर्षको उमेरमा निधन भयो । चायी काउन्टीमा लोकप्रिय थिए । शवयात्रामा दशौं हजारले सहभागिता जनाए । तुङका छोरा तुङको चेङले शव यात्रालाई सर्वोत्कृष्ट बनाउन दुई सय मोटर भाडामा लिए ।

तीमध्येका ५० वटा गाडीमाथि सेक्सी युवतीलाई नृत्य गर्न लगाए । शवयात्रा दुई घण्टा चलेको थियो । शवयात्राभरि ब्रा र पेन्टी मात्र लगाएका नर्तकी नाचेका थिए ।

510 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank