यि पुरुष, जोसंग सेक्स गर्न युवतीहरु लाइन लाग्छन्

loading...

मङ्लबार, पुस १२, २०७३



एजेन्सी । नेपाली समाजमा महिलाहरुले पुरुषहरुलाई सेक्स अफर गयो भने अचम्म मान्नु पर्छ । यदि गरिहाले पनि त्यस्ता महिलालाई सकारात्मक रुपमा लिइन्न । उसको नियतमाथि पनि प्रश्न चिह्न उठाइन्छ ।

तर, स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद अवद त्यस्ता व्यक्ति हुन्, जसलाई महिलाले सेक्स अफर गरेर हैरान पार्दै आएका छन् । पाँच जना, १० जनाले हो र, अहिलेसम्म ५० भन्दा बढीले ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाएका छन् ।

आखिर किन त रु उनीसँग महिलाहरुले त्यसै सेक्स गर्न चाहेका हैनन् । उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।

४४ वर्षीय मोहम्मदको ६ वर्षको उमेरमा दुर्घटनामा परेपछि लिंग काटिएको थियो । हालै मात्र उनले कृतिम लिंग राखेका हुन् । जब कृतिम लिंग भएको हल्ला चल्यो, त्यसपछि युवतीहरुले यसको अनुभव लिन यौनसम्पर्कको प्रस्ताव राखेका हुन् ।

उनले डेली मेल नामक पत्रिकालाई भनेका छन्, ‘मलाई अनलाइनमार्फत थुप्रै महिलाको सन्देश आइरहेको छ । अधिकाँशले मसँग सेक्स गर्न चाहेका छन् । उनीहरुले मेरो बायोइपिक लिंगको बारेमा सुनेर सेक्स प्रस्ताव राखेका हुन् । उनीहरुले मसँग यसकारण पनि सेक्स प्रस्ताव राखेका हुन् कि म विना दुखः घण्टौं सेक्स गर्न सक्छु ।’

चिकित्सकका अनुसार दुर्घटनामा उनको लिंग काटिएको भएपनि एउटा अण्डकोष भने यथावत थियो । यसकारण उनी बाबु पनि बन्न सक्छन् ।
उनले हालै मात्र यौनकर्मी ३५ वर्षीया चार्लोट्टी रोजका साथ पहिलो पटक यौन सम्बन्धसमेत राखेका छन् ।

2466 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom