जासुसी शैलीमा पत्नीले पतिलार्इ प्रेमिकासँग ….

सोमवार, मंसिर १३, २०७३

loading...


लामो समयदेखि उनलाई पतीमाथि शंका थियो । शंकालाई वास्तविकता थाहा पाउन उनी पतीले थाहा नपाउने गरि पिछा लागिन । यसपछि उनी शहरमा आएर चुपचाप आफ्ना पतिको निगरानी गर्न थालिन् । यसक्रममा उनले पतिलाई गर्लफ्रेण्डसँग कोठामा गइरहेको देखिन् । त्यसपछि उनले पतिलाई सबक सिकाउनका लागि बाहिरबाट ढोको कडी लगाइदिइन् ।

पति अर्कै महिलासँग लागिरहेको सूचना पाएर दिल्लीबाट आएका पत्नीले जासुसी गरेकी थिइन । जब उनलाई पति अर्की महिलासँग कोठामा रहेको थाहा पाइन त उनले चुकुल लगाइदिइन ।

‘बेश्या’सँग बिताएको साँझ

त्यसपछि उनले १०० मा फोन गरेर पुलिसलाई सूचना दिइन । पुलिस पुग्ने बितिकै महिलाले चुकुल खोलिन र भित्र पसेर पति र उनकी गर्लफ्रेण्डलाई पिट्न सुरु गरिन् । पुलिस उनीहरुलाई बचाउँदैं चौकीमा लिएर गए । त्यहाँ दुवै पक्षको बयान लिइयो । घटना बुधबार अबेर रातिको हो ।

796 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank