विवाहको केहीदिन अघि केटीसँग शारिरीक सम्पर्क गरेर विवाह तोडे केटाले

शनिबार, पुस २, २०७३

loading...


बिवाह हुने तयारी थियो । केटाले प्रस्ताव गरे शारिरीक सम्पर्कका लागि । श्रीमान हुने पक्का पक्की नै भइसकेकाले उनले पनि नाइ नास्ती गरिनन । सहमतिमा यौन सम्पर्क भयो । तर यौन सम्पर्क भएको दुईदिनमा नै उनले विवाह अस्वीकार गरेका छन् ।

भारतको उत्तर प्रदेशको चिनहतमा विवाहभन्दा केहीदिन अघि युवकले शारिरीक सम्पर्कको प्रस्ताव गरेका थिए । उनले युवतिको खाताबाट ७२ हजार रुपियाँ निकालेर पनि लगेका थिए ।

जानकीपुरका पंकज नामका युवाले युवतिलाई धोका दिएका हुन् । ती युवति हलिे अविभावकका साथमा बस्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले ती युवालाई पक्राउ गरेर कारवाही गरिरहेको छ ।

1895 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv