कांग्रेस नेताको अश्लिल भिडियो सार्वजनिक

मङ्लबार, साउन १०, २०७४

loading...


भारतमा चुनावका लागी टिकट विवरण हुने समय नजिकिँदै गर्दा एक कांग्रेस नेताको अश्लिल भिडियो सार्वजनिक भएको छ । यसरी चुनावको मुखमा कांग्रेस नेताको भिडियो सार्वजनिक भएपछी कांग्रेसको राजनीतिमा धक्का लागेको छ ।

porn vedio of congress leader patelकांग्रेस नेता सत्यनारायण पटेलजस्ता देखीने व्यक्तिको अश्लिल भिडियो सार्वजनिक गरिएपछी भारतीय कांग्रेसमा हलचल नै मच्चिएको छ । सामाजिक सञ्जालमा केहि सेकेण्डको उक्त भिडियो सार्वजनिक गरिएको थियो ।

कांग्रेस विधायक विशाल पटेल सहित केही नेतामाथी उक्त कार्यको आरोप लगाइएको छ । पत्रकारसँग कुरा गर्दै पटेलले भिडियो इडिटिङ्ग गरेर आफ्नो चरित्र हत्या हुने खालको भिडियो सार्वजनिक गरिएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै गर्दा आँशु समेत झारेका थिए ।

पटेलले उजुरी गरेपछी प्रहरीले उक्त भिडियो फर्वार्ड गर्ने दुई मानिसविरूद्ध मुद्दा दर्ता गरी उनीहरुो खोजी गर्न थालेको छ । यता विशाल पटेलले आफू माथी लागेको उक्त आरोप निराधार भएको बताएका छन् ।

3220 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank