एकजना पुरुष परे चार युवतिको सामुहिक बलात्कारमा

loading...

शनिबार, पुस २३, २०७३



बलात्कार घटनाहरु हिजोआज प्राय नौला हुँदैनन्, त्यसमा पनि किसोरावास्थाका महिलाहरु प्राय बलत्कारको शिकार बढि हुने गरेका छन् । तर एक जना पुरुष महिलाको सामुहिक बलात्कारमा परेका छन् ।

जिम्बाबेका हारारे भन्ने ठाउँम एक २७ वर्षिय युवकको बलात्कार भएको छ त्यो पनि युवती द्वारा ्र ति युवकको चार युवतीद्धारा सामुहिक बलात्कार भएको हो । उनलाई ४ जनाको समुहमा आएका युवतीहरुले बलात्कार गरेको मेडिकल रिपोर्टमा बताइएको छ । ति युवतीहरुले बेहोस हुने औषधिले आक्रामण गरी बिहोस पारेका र बलात्कार गरेको हारारे केन्द्रिय प्रहरी विभागले बताएको छ ।

पिडितले बताए अनुसार घर फर्कन उनी बस कुरेर बसेका थिए । बसमा चढेपछि ति चार युवतीहरुले उनलार्इ नसालु आषधिको प्रयोग गरेको र विहोस बनाएका थिए । भोलिपल्ट बिहान होसमा आउँदा आफु निर्वस्त्र भएको र एकदम थकित महसुस गरेको उनले बताए ।

1993 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom