प्रेमिकाको यौनांगमै फेभिकोल पोखाइदिएपछि….

बुधबार, साउन ११, २०७४

loading...


प्रेमिकाको यौनांगमा फेभिकोल पोखाइदिने ४६ वर्षीय मार्क लेस्टरले १६ महिनाको निम्ति जेलको हावा खान पुगेका छन् । मार्क ब्रिटेनका हुन् । शारीरिक सम्बन्ध कायम गर्ने कुरामा झगडा भएपछि प्रेमिकामाथि कुटपिट गरे । सबै लुगा च्यातेर फ्याँकिदिए अनि टाँस्न प्रयोग हुने फेभिकोल यौनांगमा पोखाइदिए । दाँतसमेत झारिदिए । युवती लगातार चिच्याउन थालेपछि छिमेकी जम्मा भए र प्रहरीलाई सूचना दिए । तुरुन्त प्रहरी पुगेपछि मार्क समातिए ।जनआस्थाबाट

1896 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank