गर्भवती महिला पुनः गर्भवती

मङ्लबार, बैशाख १२, २०७४

loading...


मानव जातिको इतिहासमा कहिलेकाहीँ अपत्यारिलो र दुर्लभ घटना हुन्छन् । यस्तै दुर्लभ घटना एक बेलायती महिलाको जीवनमा भएको छ ।

जोलेनी ब्रोडका अनुसार उनले गर्भवती भइसकेपछि पुनः अर्कोपटक गर्भधारण गरेकी हुन् । ‘मेरो गर्भमा दुई शिशु थिए, पछि तेस्रो पनि भएछ,’ उनले भनिन् ।

समाचार एजेन्सीहरुका अनुसार तेस्रो शिशुको जन्म अन्य दुई शिशु जन्मिएको दुई हप्तापछि भएको हो । जुम्ल्याहा शिशु जन्मिएको दुई हप्तापछि तेस्रो शिशुको जन्म भएको बताइएको छ ।

1162 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank