भारतीय महिला लुकीलुकी गर्दा रहेछन यस्तो काम

मङ्लबार, माघ ११, २०७३

loading...


 सामान्यतया पोर्न भिडियो हेर्नु लाई त्यति राम्रो मानिन्न । त्यसैले धेरैजसोले कसैले थाहा नपाउने गरी  लुकीलुकी हेर्ने चलन रहेको छ । पोर्न भिडियो हेर्नेहरुमा  अमेरिका- ब्रिटेनपछि भारत  तेस्रो नम्बरमा परेको छ ।

भारतमा पोर्न हेर्ने मध्ये ३० प्रतिशत महिलाहरु नै रहेका छन् । यो विश्वकै सबैभन्दा बढी हो । यस मामलामा भारतीय महिलाहरुले अमेरिका र क्यानडाका महिलाहरुलाई समेत पछि पारेका छन् । पोर्न हबले हालै सार्वजनिक गरेको रिपोर्टले उक्त  खुलासा गरेको हो ।

602 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank