टेलिभिजनमा लाइभ समाचार वाचन गरिरहेकी सुन्दरीको पेन्टी देखिएपछि (भिडियोसहित)

सोमवार, पुस १८, २०७३

इटालीकी एक समाचारवाचिकाले समाचार वाचन गरिरहेकै बेला आफ्नो भित्री वस्त्र देखाएकी छन् । उनले देखाएको भित्री बस्त्र पेन्टी हो । यद्यपि उनले जानाजानी पेन्टी देखाएकी होइनन् ।

इटालियन टेलिभिजन च्यानल टीजी फाइभमा रात्रीकालीन समाचार बुलेटिन प्रस्तुत गरिरहेकी समाचार वाचिका कोस्टान्जा कालाब्रिजले भित्री वस्त्र देखाएकी हुन् । लाइभ समाचार वाचन गरिरहेको बेलामा उनी आफै समाचारको विषय बनिन्, जुन उनी र उनको करियरका लागि अत्यन्तै लज्जास्पद विषय हो ।

लाइभ समाचार देखाउँदै गर्दा दर्शकलै उनको भित्री वस्त्र नै लाइभ देखे । उनले छोटो स्कर्ट लगाएकी थिइन् । गोडा फट्याउँदा उनको पेन्टी देखिएको हो । डेस्कमुनि गोडा रहेका कारण दर्शकले आफ्नो कम्मरमुनिका दृश्य देख्दैनन् भन्ने उनको सोचाइ थियो । तर, गोडा फट्याउँदा उनले उक्त डेस्क सिसाको पारदर्शी डेस्क हो भन्ने ख्याल गरिनन् ।

३८ वर्षीया यी सुन्दरीले समाचार वाचन गर्दा सुरुमा उनको अनुहारमा क्यामरा जुम गरिएको थियो । तर विस्तारै क्यामरा जुम आउट हुँदै पूरै समाचार डेस्क देखायो । त्यसक्रममा गोडा फट्याएर बसेकी उनको स्कर्टले छोप्न नसकेको भित्री वस्त्र छ्यांगै देखियो ।

635 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv