यस्तो पनि परम्परा जहाँ हातमा थुकेर पाहुनाको स्वागत गरिन्छ

बिहिबार, चैत्र २४, २०७३

loading...


एजेन्सी । यदि कुनै पनि मानिसले तपाइँको अगाडि थुक्छन भने पक्कै पनि तपाइँले उसलाई गाली गर्नुहुन्छ । कुनै पनि मानिसलाई घृणा व्यक्त गर्न थुक्ने गरिन्छ । तर संन्सारमा यस्तो पनि ठाउँ छ जहाँ थुकेर स्वागत गरिन्छ । अफ्रिकी मुलुक केन्या र तान्जानियाका केही जातिले अहिले पनि थुकेर पाहुनाहरुको स्वागत तथा अभिवादन गर्ने गरेका छन् । यसरी स्वागत गर्दा एक अर्काको हातमा थुकेर स्वागत गरिन्छ । यसका साथै भर्खरै जन्मेको नवजात शिशुलाई पनि हातमा थुकेरै स्वागत गरिन्छ

777 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank