सोसल मिडियामा भाइरल बन्दै महिलाहरुको ‘न्यूड सेल्फी ट्रेण्ड’

आइतवार, मंसिर १९, २०७३

loading...


सोसल मिडियामा कहिले के कुरा भाईरल बन्छ भन्ने कुराको कुनै अन्दाज नै गर्न सकिन्न । वास्तवमा सोसल मिडिया एकप्रकारले लडहवाजीको थलो हो भन्दा अत्युक्ति नहोला। सोसल मिडियामा समय समयमा विभिन्न विषयहरु भाइरल बनिरहेका हुन्छन् ।

यसअघि सोसल मिडियामा चर्चित बनेका आइस बकेट च्यालेन्ज, ब्रेस्ट च्यालेन्ज तथा कण्डम च्यालेन्जका बारेमा त सुन्नुभएकै छ । अहिले फेरि अर्को एक अनौठो ट्रेण्ड सोसल मिडियामा भाइरल बन्दैछ ।

यतिखेर महिलाहरुले औँलाले गोप्य अंग ढाकेर आफ्नो न्यूड सेल्फी अपलोड गर्ने ट्रेण्ड निकै मौलाएको छ । उनीहरुले ऐनाको अगाडि बसेर यस्तो तस्वीर लिने गरेका छन् ।

जापानबाट सुरु भएको यो ट्रेण्ड अहिले विश्वव्यापी बनिसकेको छ । अहिलेसम्म हजारौँ महिलाहरुले आफ्नो टपलेस फोटो सोसल मिडियामा पोष्ट गरिसकेका छन् ।

1391 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank