८४ वर्षीय बृद्धका २७ वर्षीय मोडल पत्नीले गरिन यस्तो निर्णय

शुक्रबार, मंसिर २४, २०७३

loading...


सन २०१४ मा बिवाह वन्धनमा बाधिएका अष्ट्रेलियन अरबपति रिचार्ड लूगनर र जर्मन मोडल क्याथीबीच डिभोर्स भएको छ । रिचार्ड आफूभन्दा ५७ वर्ष कान्छी श्रीमती क्याथीसँग डिभोर्सपछि अलग भएका छन् । जर्मन मोडल क्याथी नै डिभोर्सका लागि अदालत गएकी थिइन् । उनीहरुको डिभोर्स यसै साता फाइनल भएको छ ।

आफ्ना ८४ वर्षिय पतिले अर्की युवतीसँग लागेर आफूलाई चिट गरिरहेकाले डिभोर्स दिनुपरेको क्याथीको दावी छ । क्याथी जम्मा २७ वर्षकी भइन् ।यता रिचार्ड्सले भने आफ्नो कुनै नयाँ गर्लफ्रेण्ड नरहेको दावी गर्दै आफूलाई गलत आरोप लगाएको बताएका छन् ।

740 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank