१७ का बेहुला, ७१ की बेहुली

सोमवार, मंसिर १३, २०७३

loading...


१७ वर्षका किशोरले ७१ वर्षकी वृद्धासँग बिहे गरेको खबर अपत्यारिलो लाग्न सक्छ ? तर, यो सत्य हो । गेरी नाम गरेका बेलायतका १७ वर्षे किशोरले ७१ वर्षकी अलमेडा हार्डविक नाम गरेकी महिलासँग बिहे गरेका छन् । आफूहरूको वैवाहिक जीवन अहिले रोमाञ्चक र सुखमय रूपमा बितिरहेको दुवैको भनाइ छ । ‘हामीबीच लामो समयसम्म अफेयर चल्यो । प्रेमलाई विवाहमा किन नबदल्ने भन्ने हामीले सोच्यौँ र बिहे ग¥यौँ,’ गेरीले भने ।

गेरीले अलमेडालाई पहिलो पटक चर्चमा भेटेका थिए । ‘पहिलो नजरमै माया बस्यो । उनी एकल महिला रहिछन् । केही वर्षअगाडि उनका श्रीमान्को निधन भइसकेको रहेछ । त्यसैकारण उनलाई पनि मलाई प्रेमी र पतिका रूपमा स्वीकार गर्न अप्ठेरो परेन,’ गेरीले भने । एजेन्सी

‘बेश्या’सँग बिताएको साँझ

333 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank