प्रेममा धोका दिएको भन्दै जब प्रेमीले प्रेमिकाको कपाल मुन्डन गरे

आइतवार, पुस १७, २०७३

loading...


ब्राजिलमा एक युवाले आफूलाई प्रेममा धोका दिएको भन्दै प्रेमिकाको कपाल मुन्डन गरेका छन् । लागूऔषध कारोबारी ती युवकले प्रेमिकालाई पक्रिएर सबैको सामु कपाल मुन्डन गरिदिएका हुन् ।

ती युवाले आफ्नी प्रेमिकामाथि कपाल मुन्डन गर्दै गरेको भिडियोसमेत खिच्न लगाएका थिए । भिडियोमा ती युवा हातमा कपाल काट्ने ट्रिमर मेसिन लिएर एक युवतीको कपाल खौरिरहेको देखिन्छ । ती युवतीलाई देखेर त्यहाँ उपस्थित मानिसहरु हाँसेको सुनिन्छ ।

ब्राजिलको ड्रग डिलर ग्यांगले सो भिडियो पोष्ट गरेको हो । यसले प्रेममा धोका खाएपछि मानिसले बदला लिन कतिसम्म कठोर कदम चाल्छ भन्ने देखाउँछ ।

601 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom