भित्री अंग देखिने लुगा लगाएर टेलिभिजन कार्यक्रम चलाएपछि –

शुक्रबार, फाल्गुन २०, २०७३

loading...


अमेरिकी शहर मियामीकी टेलिभिजन कार्यक्रम प्रस्तोताले निप्पलसमेत देखिने खालको पारदर्शी पहिरन लगाएर टेलिभिजन कार्यक्रम चलाएकी छिन् । २८ वर्षीया जेनी स्कोर्डामाग्लियाले मनोविज्ञानसम्बन्धी कार्यक्रम त्यस्तै हालतमा चलाएकी थिइन् । रिभिलिङ पहिरनमा उनले कार्यक्रम चलाएको कुरालाई लिएर सामाजिक सञ्जालमा उनका फ्यानहरूले तारिफ गरिरहेका छन् ।

उनी पहिलोपटक टेलिभिजनको पर्दामा यसरी देखापरेकी भने होइनन् । उनी टेलिभिजनमा ‘नेकेड योगा’ कार्यक्रम पनि चलाउँछिन्, जहाँ उनी कहिलेकाहीँ पूरै नांगै पनि आउँछिन् । त्यस्तै, टपलेस भएर उनी ‘नेकेड किचन’ कार्यक्रम पनि चलाउँछिन् । बेलाबेलामा उनी टपलेस फोटो खिचाएर सामाजिक सञ्जालमा अप्लोडसमेत गर्छिन् ।

1137 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank