सेकुवा बेच्दै उत्तर कोरियाली शासक किमजोङ !

शुक्रबार, फाल्गुन २०, २०७३

loading...


सन्सारमा एउटै अनुहार मिल्ने मानिस ४ जनासम्म हुन्छन भन्ने गरिन्छ । तर  उत्तर कोरियाली शासक किम जोंगको ठ्याक्कै अनुहार र जिउडायल मिल्ने एक् जना मानिस भेटिएको छ ।
एकजना सडकको पेटीमा सेकुवा बेच्ने गरेको मानिस र किमजोङको अनुहार दुरुस्तै मिलेको छ । मांचू तुआन नाम गरेका एक सेकुवा व्यापारीको अनुहार किमसँग मिल्दोजुल्दो भएका कारण उनी अहिले चीनमा चर्चामा आएका छन् ।

मांचू र किम जोंगको अनुहार उस्तै देखिएको छ । पहिलो नजरमा यी दुईबीच  करिब दुई वर्ष अगाडिसम्म मांचूलाई किमको बारेमा केही पनि थाहा थिएन । यो कुरा  उनलाई आफ्ना ग्राहकहरुले भनेपछि थाहा पाएका हुन् । अहिले मानिसहरुले किमको डुप्लिकेट भन्दै उनीसँग सेल्फी लिने गरेको बताइएको छ ।

2298 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank