पत्रकार श्रीमती संघ गठन

मङ्लबार, माघ १८, २०७३

loading...

कैलाली जिल्लामा कार्यरत पत्रकारहरुका श्रीमतीहरु संगठित भएका छन । आज धनगढीमा भएको भेलाले पत्रकार श्रीमती संघ गठन गरेको हो । संघको अध्यक्षमा भुवन जोशी, उपाध्यक्षमा मनिषा जोशी, सचिवमा निर्मला खड्का, कोषाध्यक्षमा शारदा क्षेत्रीलाई चयन गरिएको छ । कोसेलीन्यूजबाट

भेलाले सदस्यमा दुर्गा भट्ट, कलावती चन्द, सुजा पोख्रेल, निर्मला जोशी र टिका पौडेललाई चयन गरेको छ । भेलाले निर्मला बागचन्द र लोग्शरी कुँवरलाई संरक्षकमा चयन गरेको छ । नेपालमा सैनिक श्रीमति संघ र प्रहरी श्रीमतिसंघ वैधानिक रुपमा काम गरिरहेका छन् ।

393 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank