नेपाली युवतीको हट डान्स भिडियोे जसलाई चालीस लाख भन्दा बढीले हेरे

मङ्लबार, माघ ११, २०७३

loading...


इन्टरनेटमा बेलाबेलामा बिभिन्न कुराहरु भाइरल बनिरहेका हुन्छन । यतिखेर भने एउटा सामान्य कार्यक्रममा एक नेपाली युवतीले नाचेको भिडियो भाइरल बनिरहेको  छ । नृत्यको लागि उल्लेख्य तयारी नदेखिए पनि नृत्यले चालीस  लाख भन्दा बढीलाई तान्न सफल भएको छ । भाइरल बनेकै कारण बलिउडको गीतमा नेपाली युवती  नाँचेको उक्त भिडियो अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार समेत बनिसकेका छन् ।
हेर्नुहोस् भिडियो

1640 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank