जसले गुफालाई नै बनाए सुविधासम्पन्न घर,वाईफाई लगायतका सेवा उपलव्ध

शनिबार, फाल्गुन २१, २०७३

loading...


राम्रो राम्रो जमिनमा करोडौं खर्च गरेर आलिसान महल बनाएको त हामीले देख्दै आएका छौं । तर यीनले गुफालाई घर बनाएर रेकर्ड कायम गरेका छन् । एन्जेलो नाम गरेका यी व्यक्ति तुफानको डरका कारण गुफामा बस्दै आएका थिए । त्यसको केही समयपछि लिलामीमा उनले गुफा नै किने र बस्न लायक सुन्दर र सुविधासम्पन्न घर निर्माण गरे । करिव ७०० बर्ष पुरानो यस  गुफालाई १००० घण्टा लागेको बताइन्छ । यहाँ बिजुली पानी,वाईफाई लगायतका सम्पूर्ण सुविधा उपलव्ध छन् । यो घरमा हेर्नेहरुको हरपल भिडभाड भइरहेको हुन्छ । तपाई पनि निश्चित रकम तिरेर केही समय यस घरमा बिताउन चाहनुभएमा बिताउन सक्नुहुन्छ ।

1380 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank