जहाँ दुलही बिहे गर्न ससुरालाई ह्वेल माछाको बंगारा उपहार दिनुपर्छ

शनिबार, माघ १, २०७३

loading...


विश्वमा बिवाहका बिभिन्न संस्कार र परम्पराहरु रहेका छन् । तर फिजीमा भएको एउटा अनौठो परम्पराको बारेमा थाहा पाएपछि तपाइँ अचम्ममा पर्नुहुन्छ  । त्यहाँ बिवाह गर्नका लागि केटीको पिता अर्थात हुनेवाला ससुरालाई ठूलो ह्वेल माछाको बंगारा उपहारको रुपमा दिनुपर्ने हुन्छ ।

यो परम्परालाई स्थानिय भाषामा ‘तबुवा’ भन्ने गरिएको छ ।  बिवाह गर्ने केटाको केटी प्रतिको प्रेम र उसको सम्पन्नताको परिचय गराउनलाई दुलाहाले यो सब परम्परा अनिवार्य निभाउनुपर्ने हुन्छ । जसको लागि उसले समुन्द्रको पींधसम्म पुगेर ह्वेल माछा मारेर बंगारा ल्याउनुपर्ने हुन्छ । यसरी फिजीमा अहिलेसम्म पनि यो परम्परा धुमधामका साथ मनाइने गरिन्छ ।

826 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank